|
|
||||||||
|
चिठी
निजामतीमा पनि खोज्ने कि? रामचन्द्र घिमिरे, काठमाडौं भर्त्सनायोग्य कार्य कल्पलता श्रेष्ठ हिमाल (१-१५ वैशाख) को प्रेसमाथि जाई नलाग सम्पादकीय ज्यादै गर्विलो लाग्यो। एकीकृत मा'वादीको हरेक क्षेत्रमा एकछत्र मा'वादीकरण गर्ने चाहनाप्रति नेपाली जनता घोर विमति राख्छन् भन्ने उसले बुझनुपर्दछ। यदि मा'वादीहरू म नै राज्य हुँ भन्ने अहम् राख्छन् भने तिनको अन्त्य पनि सुखद् हुँदैन। अध्यक्ष पुष्पकमल दाहालको २५ चैतको भाषणबाट प्रेसजगतलाई मा'वादीले सबभन्दा ठूलो शत्रु ठान्दोरहेछ भन्ने प्रस्ट हुन्छ। सिद्धार्थ गौतम अभिभावक संघ किन मौन भरत क्षेत्री, ३९ कि ५९? कमला राजभण्डारी (असावधानीवश हुन गएको गल्ती औंल्याइदिनुभएकोमा धन्यवाद-सं.) प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |