HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
पूर्वी पहाडमा कांग्रेस हाँकिरहेकी लीला
पूर्वी पहाडमा कांग्रेस हाँकिरहेकी लीला चुनावदेखि राष्ट्रिय राजनीतिको परिदृश्यमा नेपाली कांग्रेस कमजोर देखिए पनि कांग्रेस ताप्लेजुङकी सभापति लीला बोखिम जिल्लामा पार्टीको प्रभाव बढाउन लागिपरेकी छिन्।
पुष्पलाललाई गंगालालकै हालत बनाइदिने नरशमशेरको धम्की
पुष्पलाललाई गंगालालकै हालत बनाइदिने नरशमशेरको धम्की नेपाल कम्युनिष्ट पार्टीका महासचिव संस्थापक पुष्पलाल श्रेष्ठका ८६ वर्षीय कान्छा भाइ विजयलालको सम्झनामा आफ्ना दाजु शहीद गंगालाल र पुष्पलालसँग बाल्यकालमा विताएका धेरै रमाइला क्षण छन्।