HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
आगामी ६ महीनामा २५ अर्बको बिजुली बेच्ने प्राधिकरणको तयारी
आगामी ६ महीनामा २५ अर्बको बिजुली बेच्ने प्राधिकरणको तयारी नेपाल विद्युत प्राधिकरणले मनसुनसँगै आगामी ६ महीनामा २५ अर्बको बिजुली बिक्री गर्ने तयारी गरेको छ।
औद्योगिक क्षेत्रमा चर्को विद्युत् अभाव, लोडसेडिङ तालिका निकाल्न महासंघको आग्रह
औद्योगिक क्षेत्रमा चर्को विद्युत् अभाव, लोडसेडिङ तालिका निकाल्न महासंघको आग्रह औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले उद्योगहरू गम्भीर सङ्कटमा पर्न थालेपछि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महांसघले सरकारको ध्यानाकर्षण गराएको छ।