समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
उमेरले छेक्दैन विद्यालय जान
स्कूलको जमीन २२ वर्षदेखि व्यापारीको नियन्त्रणमा, डोजर लगाउने तयारी
अमेरिकी सहयोगको धनुषा प्रसूति केन्द्र सञ्चालन
यूरोप पठाउने भन्दै एक करोड ठगी गर्ने चार युवक पक्राउ
अन्तिम पाँच ओभरमा ६ विकेट गएपछि नेपाल पराजित
लोकेश बमको शानदार शतक
नेपाललाई आयरल्यान्डले दियो २२३ रनको विशाल लक्ष्य
प्यालेस्टिनी स्वास्थ्य संरचनामाथिको हमलाको विरोधमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
तिलिचो पदयात्राले बदलिएको बाटो
टिप्पणी
जिमी (प्रेमदीप) कार्थक
‘योञ्जन परिवारमा अम्बर गुरुङप्रति चरम घृणाभाव र पिटर जे. कार्थकप्रति द्वेषभाव देखियो’
उहाँहरूको टिप्पणीबाट एउटा कुरा प्रष्टसित प्रकट भएको छ: त्यो हो अम्बर गुरूङप्रति योञ्जन परिवारको चरम घृणाभाव र मेरो बुवा कार्थकप्रतिको द्वेषभाव, जो दुर्भाग्यपूर्ण हो भन्छु। नत्र ‘तिललाई पहाड’ बनाएर दिवङ्गत व्यक्ति उपर यस्तो विवादास्पद विचार पोख्ने अशोभनीय काम उहाँहरूबाट हुने थिएन।
विश्व पौडेल
‘सरकारलाई शेयर बजारको खेलाडी बन्न नउचालौं’
नियामक निकायले सफ्टवेयरमा लगानी बढाउनुपर्यो। अनुगमन तीव्र पार्नुपर्याे। नयाँ ‘ब्रोकर कम्पनी’लाई लाइसेन्स दिनुपर्यो। कारोबार उपत्यका बाहिर थप विस्तार गर्नुपर्यो। तर, आफैं प्लेयर बन्ने भने होइन।
शेखर खरेल
कसरी होला ओलीराजको अन्त्य?
पहिलो पटक झैं यसपटक पनि प्रतिनिधिसभा विघटन सदर हुने सम्भावना देखिन्न। तर, आफ्नो स्वभावअनुसार फेरि पनि ओलीले सत्ता छाड्न आवश्यक ठान्ने छैनन्। त्यसैले यसपटक सम्मानित अदालतले ठीक–बेठीकको फैसला मात्र नगरेर बदनियतपूर्ण कृत्य गर्नेलाई सजाय पनि तोकिदिएपछि मात्र यो ‘दँस मकाब्र (मृत्यु नाच) को अन्त्य हुनसक्छ।
सिर्जना सिंह योञ्जन
गोपाल योञ्जनबारे पिटर जे कार्थकले छरेका भ्रम र तथ्य
गोपाल योञ्जन सम्बन्धी लेखमा पिटर जे. कार्थकले बारम्बार अम्बर गुरूङको चर्चा छिराएका छन्। योञ्जनलाई एक ठाउँ 'ऊ आफैं एउटा इन्स्टिच्यूसन बनिसकेको' भन्ने वाक्यमा समेत गुरूङको नाम घुसाएका छन्। यसबाट ‘अम्बर गुरुङलाई जबर्जस्ती भए पनि गोपाल योञ्जनको गुरु बनाउने उनको आफ्नो एकल अभिप्राय देखिन्छ। यस्तो इतिहास पढ्नेले भोलिका दिनमा कस्तो धारणा बनाउँलान्?
कनकमणि दीक्षित
एम्बुस बन्द गर !
एकैचोटि सबै बन्दूक नछोडे पनि, माडी घटनामा मारिएका निर्दोषका परिवारहरूको सान्त्वना र तिनबाट क्षमा पाउन माओवादीले बारुदी सुरुङ र विद्युतीय धराप जस्ता आम नरसंहारकारी क्रूर विधि आइन्दा नअपनाउने घोषणा गर्न सक्नुपर्छ। अन्यथा, माओवादी झन्झन् अविश्वसनीय र असान्दर्भिक बन्दै जाने निश्चित छ ।
पूर्ण पी राई
संकटका सहारा– सरकारी संस्था
कोरोना महामारी इतिहासमा पहिलो हैन, र अन्तिम पनि हैन। बेलाबखत महामारी आउँछन्–जान्छन्। यो महामारीले स्वास्थ्य र शिक्षाका सरकारी सेवा मात्रै कमजोर हैन, निजी क्षेत्र पनि कति नालायक रहेछन् भन्ने पनि प्रमाणित गरेको छ।
वसन्त महर्जन
नेवारी होइन नेवार
सम्बन्धित व्यक्ति वा समाजले आफ्नो नाम फेर्न चाह्यो भने बेग्लै कुरा, अरु कसैले त्यसमा तलमाथि पार्नु उचित होइन ।
डा. अरुणा उप्रेती
कोरोनाकालमा किन गर्ने पोषणका कुरा?
खानपान र जीवनशैली परिवर्तन गरेर एक–दुई दिनमै रोगसँग लड्ने शक्ति बढ्ने पक्कै होइन, तर दिगो रुपमा स्वस्थ रहन यसो गर्नुपर्छ भन्ने कुरा हामीलाई कोरोनाकालले सिकाएको छ।
विद्यानाथ कोइराला
शिक्षाविद् विद्यानाथ कोइरालाको दृष्टिमा शिक्षा बजेटका पाँच कमजोरी
शिक्षाविद् विद्यानाथ कोइरालाले आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित शिक्षा बजेटमा पाँच कमजोरी औंल्याएका छन्।
राजकिशोर रजक
मधेसलाई कहिलेसम्म ‘भुराबाल’को आँखाबाट हेर्ने?
काठमाडौंले आजसम्म गरेको ‘मधेस विमर्श’ समग्र मधेस नभई भुराबाल (भुमिहार, राजपुत, ब्राह्मण र लाला अर्थात् कायस्थ) विमर्श हो, जसलाई विचारशून्य महन्थ ठाकुरले नेतृत्व गर्छन्।
उदय शम्शेर राणा
‘बजेट हेर्दा सरकार मंसीरमा चुनाव नगराउने मुडमा देखिन्छ’
कामचलाउ सरकारले अध्यादेशमार्फत पूर्ण होइन, एक चौथाइ बजेट मात्रै ल्याउनु र्थ्यो। पूर्ण बजेटको अर्थ सरकार आफैंले संविधानविपरीत घोषणा गरेको चुनाव नगराउने मुडमा रहेको देखिन्छ।
शेखर खरेल
स्वास्थ्य क्षेत्र 'कोल्याप्स' हुनबाट कसरी जोगाउने?
महामारीसँग लड्ने सरकारी संयन्त्रको नेतृत्व अदक्ष, अयोग्य, अनैतिकहरुको जिम्मा लगाएको सरकारले बल्लतल्ल एक सुयोग्य पात्र बालानन्द शर्मालाई सीसीएमसीको जिम्मेवारी सुम्पेको छ।
डा. मधुर बस्नेत (एमडी)
कोभिड-१९ सम्बन्धी अध्यादेश: के छन् कमजोरी, कहाँ छ समस्या ?
सरकारले हालै ल्याएको 'कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश' मा भएका कमजोरी नसच्याई अगाडि बढे हामी थप भुमरीमा पर्ने जोखिम छ।
रमेश कुमार
किन रोकिनुपर्छ आयकर मार्फत मध्यमवर्गमाथिको दोहन?
उच्च व्यक्तिगत आयकरमार्फत सरकारले सामान्य वेतनभोगीमाथि करको भार थोपरिरहेको छ। अनियन्त्रित फजुल खर्चमा अंकुश लगाउन चुकिरहेको सरकारले आम्दानी बढाउन गरिरहेको यस्तो नागरिक दोहनले अब निरन्तरता पाउनुहुँदैन।
तुफान न्यौपाने
ओली र देउवा दुवैको बहुमत नपुग्ने राष्ट्रपतिको ठहरले उब्जाएका कानूनी प्रश्न
आफूहरूलाई क्रमशः १५३ र १४९ जना सांसदको समर्थन रहेको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीलाई नमान्ने राष्ट्रपतिको ठहरले केही गम्भीर कानूनी प्रश्न उब्जाएका छन्।
शेखर खरेल
अराजनीतिक, असंवैधानिक, अनैतिक !
राष्ट्रपति भण्डारी र प्रम ओलीको शुक्रबार मध्यरातको संसद् विघटन मार्फत मध्यावधि घोषणा आधुनिक नेपालको 'कोत पर्व' हो।
पूर्ण पी राई
प्रधानमन्त्रीज्यू, विद्वत्ताको बोझले गाह्रो पार्यो !
अन्ततः महामारीले जनधनको यति धेरै क्षति गरेपछि प्रधानमन्त्री ओलीलाई आफ्नै विद्वत्ताको बोझले थिच्यो। नेपालीको रोगप्रतिरोधी क्षमता असाधारण रहेको आफ्नो दाबी गलत रहेको उनले स्वीकार गरे। तर, यसो भनिरहँदा जति मान्छे निको भएका छन् त्यसमा इम्युन सिस्टमको भूमिका हुन्छ भन्दै आफ्नो 'विज्ञता' को पुन: बचाउ गर्न भने छाडेनन्।
शेखर खरेल
ओली पुनरागमनका पहेली
सर्वसत्तावादी राजनीतिक अभ्यास, गैरसंवैधानिक आचरण, महाव्याधि नियन्त्रणमा अकर्मण्य तथा राजकाज र 'डेलिभरी' को असफलता आदि केपी ओलीलाई बिदा गर्ने यथेष्ट कारण थिए। तर, प्रधानमन्त्रीमा उनको पुनरागमनले उनलाई नेपाली राजनीतिका सबैभन्दा चतुर खेलाडी प्रमाणित गरिदिएको छ।
वसन्त महर्जन
महामारीमा कसरी मनाउने जात्रापर्व?
संस्कृति मानिसका लागि भएकाले यसलाई अहिलेको कोरोना संक्रमण महामारी जस्तो असहज परिस्थिति र हाम्रो आवश्यकता अनुसार सीमित वा सांकेतिक रूपमा मनाउन लचिलो हुनु नै सबैका लागि हितकर हुन्छ।
लोकरञ्जन पराजुली
'नेपाली इतिहासको परिवेश'को प्रकाशनसँग गाँसिएका केही पक्ष र (कु)तर्क
मैनालीका शब्दमा चौतारीले दुर्भाव राखेका भनिएका लेखक सौरभका दुई वटा लेख चौतारीले प्रकाशन गर्ने जर्नलमा छापिएको छ। अरू त अरू, मैनाली स्वयंको समेत लेख कमलप्रकाश मल्लको लेख छापिएकै जर्नल (समाज अध्ययन) मा प्रकाशित छ। सम्पादकका रूपमा हामीले या प्रकाशकका रूपमा चौतारीले सौरभ वा मैनालीप्रति दुर्भाव राखेका भए के ती सामग्रीले हाम्रा प्रकाशनमा स्थान पाउँथे होला र?
रेखा खत्री
सरकार, हाम्राे आफ्नाे भन्ने को हो?
राज्यका निकायले उपलब्ध गराउने सेवा–सुविधा लिने क्रममा चिनजानको वा आफ्नो मान्छे हुनेलाई सहज पहुँच हुने गरेको छ। तर, जसको कोही छैन, उसले कसलाई आफ्नो भन्ने?
दिक्षा सिंह
महामारीले थलिएको आर्थिक क्षेत्रलाई कसरी सघाउनुपर्छ सरकारले?
महामारी र यसको रोकथामका लागि अपनाइएको बन्दाबन्दीका कारण थप व्यवसाय बन्द र रोजगारी कटौती हुन नदिन गत वर्षमा जस्तै र अझ प्रभावकारी हुने गरी राहत र आर्थिक भरथेगका विशेष कार्यक्रम आवश्यक छ।
भानुभक्त आचार्य
‘द प्रोपगन्डा प्राइममिनिस्टर’
नेपालको इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक योगदान के कति छन्, त्यो समीक्षा होला नै। उनी हल्ला र अफवाहको प्रतीकका रूपमा भने भविष्यको लामो कालखण्डमा पनि सम्झिइरहनेछन्।
शेखर खरेल
कता जालान् संक्रामक रोग र संक्रमित राजनीति?
कोभिड-१९ महामारीको दोस्रो लहर र प्रदूषित सत्ता राजनीति उत्कर्षतिर बढिरहेको अवस्थामा नागरिकहरू यी दुवैले छिटै अवरोहको बाटो समात्ने दिनको व्यग्र पर्खाइमा छन्।
विकास संग्रौला
महाव्याधिको चोटिलो सन्देश- अस्तित्वका लागि सामूहिक प्रयास
कोरोना कहरको अहिलेको र यसपछिका उभारहरूबाट जो-जो बाँचेर निस्किनेछन्, उनीहरूले बुझ्नेछन् कि महामारीजस्तो संकटबाट पार पाउन सामूहिक प्रयास अनिवार्य छ।
राजकिशोर रजक
सफाइकर्मीमाथि किन हुन्छ अनागरिकको व्यवहार?
सबैले फोहोर गर्ने र सरसफाइको काम चाहिँ निश्चित जातिलाई सुम्पिने जातीय संस्कृतिले सरसफाइको कामलाई अशुद्ध र सफाइकर्मीलाई अछूत मान्दै आउनु विडम्बना हो।
लाल शंकर घिमिरे
के वैदेशिक सहायताले सुशासनको विकास गर्छ?
लगातारको वैदेशिक सहयोग र यस्तो सहयोग दिने दाताको तजबिजी तरिकाले सुशासनको विकास हुने नभई उल्टै खलबलिनेतर्फ ध्यान नै दिइएन।
पूर्ण पी राई
ठट्टा होइन स्वास्थ्य
शिक्षक विद्यार्थीको स्वास्थ्य प्रमुख कि विद्यार्थीको सिकाइ प्रमुख भन्ने नछुट्टिएसम्म स्वास्थ्यमा ठट्यौली भई नै रहने र शिक्षकले मार खाई नै रहनुपर्ने देखिएकाे छ।
शेखर खरेल
गणतन्त्रमाथि मडारिएको दक्षिणपन्थको बादल
छिमेकमा उर्लिएको चरम दक्षिणपन्थी उभारका बाछिटा नेपालसम्मै आइसकेको बेला आफूलाई लोकतन्त्र र गणतन्त्रका पक्षपाती बताउने नेतृत्वपंक्ति बेलैमा नसच्चिने हो भने दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्नसक्ने जोखिम देखिएको छ।
मुकेश पोखरेल
एमाले सांसदको फ्लोर क्रसको राजनीतिक सन्देश
नेकपा (एमाले)भित्र माधव नेपाल समूहले समानान्तर गतिविधि गर्दै आए पनि पार्टीको ह्विप उल्लंघन गरेकाे थिएन। कर्णालीमा शुक्रबार देखिएको प्रकरणले एमालेको औपचारिक विभाजनलाई बल दिएको विश्लेषकहरू बताउँछन्।
Previous
6
7
8
9
10
Next
समाचार
उन्नती चौधरी
स्कूलको जमीन २२ वर्षदेखि व्यापारीको नियन्त्रणमा, डोजर लगाउने तयारी
व्यापारीले २२ वर्षदेखि नियन्त्रणमा राखेको जमीनमा बनेका संरचना हटाउन राष्ट्रिय माविले डोजर लगाउने तयारी गरेको छ।
हिमालखबर
यूरोप पठाउने भन्दै एक करोड ठगी गर्ने चार युवक पक्राउ
वैदेशिक रोजगारीका लागि यूरोपेली मुलुक तथा जापान र न्यूजिल्यान्ड पठाउने भन्दै करीब एक करोड रुपैयाँ ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
हिमालखबर
अन्तिम पाँच ओभरमा ६ विकेट गएपछि नेपाल पराजित
अन्तिम पाँच ओभरमा ६ विकेट गुमेपछि नेपाल आयरल्यान्ड वुल्भ्ससँगको खेलमा २१ रनले पराजित भएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
अफरोड ट्र्याकमा एमजी-४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’
एमजीको नेपालका लागि वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको ‘स्ट्रेन्थ टेस्ट’ गरेको छ।
टोयोटा ड्रीम कार आर्ट प्रतियोगिताका विजेता घोषणा
टोयोटा ड्रीम कार आर्ट प्रतियोगिताका विजेता घोषणा गरिएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.