समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
महिलाले छोएका दाफा खलः
यी हुन् किम्फमा छनोट भएका नेपाली चलचित्र र वृत्तचित्रहरू
भाजपाले फेरि पनि जिते के हुन्छ?
‘भारत हिन्दू-राष्ट्रवादको भासमा फस्दै गएको छ’
वेस्ट इन्डिजसँग खेल्ने नेपाली टोली घोषणा
वर्षा नहुँदा सुकेका पतिंगरले बस्ती पुर्याए वनको डढेलो
वनबाट सल्केको डढेलोले बनायो घरविहीन
‘टिकट टु हलिउडमा मुद्दाभन्दा कला पक्ष केन्द्रमा छ’
टिप्पणी
हिमालखबर
महामारीविरुद्ध बेलायतको ‘युद्ध’, के सिक्ने त हामी गोर्खालीले ?
कोभिड १९ बाट बेलायत र अन्य मुलुकको जस्तो अवस्था नेपालले बेहोर्नु नपरोस् भनेर कामना गर्न त सकिन्छ तर प्रकोप महामारीका रूपमा फैलिरहेका बेला युद्धस्तरको तयारी नदेखिनु भने निराशाजनक कुरा हो।
हिमालखबर
सरकारले नदेखेको महामारीपछिको संकट
कोरोनाभाइरसको महामारीबाट प्रभावित अर्थव्यवस्था र जनजीविकाले आडभरोसा खोजिरहे पनि सरकार बेपरवाह बनेर मनचिन्ते मुरलीमा रमाउनुले राम्रो संकेत गर्दैन।
हिमालखबर
काेराेना भाइरस महामारी: मृत्युकाे जाेखिममा महिलाभन्दा पुरुष बढी
अहिलेसम्म हामीले कोभिड १९ को जोखिममा वृद्धहरु बढी रहेको थाहा पाएका छौं तर जोखिमको अर्को मुख्य कारक पनि देखापरेको छ । अर्थात् पुरुषहरु बढी जोखिममा रहेको देखिएका छन् ।
हिमालखबर
के बन्दाबन्दीले जमीन झरेका जहाज फेरि उड्न सक्लान् ?
मार्च २०२० को मध्यदेखि विश्वका धेरैजसो विमानस्थलबाट नियमित व्यावसायिक उडान बन्द भयो । सामान्य अवस्थामा विश्वमा भएका करीब आधा जहाज सधैं आकाशमा हुन्छन् । तर, अहिले अधिकांश जमीनमै छन् । त्यही कारण ठूला विमानस्थलमा समेत पार्किङको अभाव भएको छ ।
हिमालखबर
कोभिड–१९: मजदुरले असाधारण विपत्ति सामना गर्नुपर्ने
अर्थतन्त्रलाई औपचारिक र अनौपचारिक भनेर वर्गीकरण गरिन्छ । आर्थिक क्रियाकलापको ६२ प्रतिशत अनौपचारिक क्षेत्रमा सञ्चालन हुने भएकाले यसलाई कोभिड–१९ को असरबाट जोगाएर सबैखालका सेवामा उपभोक्ताको सहज पहुँच पुर्याउन राज्यले अल्पकालीन र दीर्घकालीन नीति तथा योजना सार्वजनिक गर्न ढिलो गर्नुहुँदैन ।
गणेश आचार्य
सबैभन्दा तेज गतिको ‘क्वान्टम्’ कम्प्युटरको पर्खाइ
गुगल, माइक्रोसफ्ट, इन्टेल, आईबीएम जस्ता ठूला कम्पनीहरु यस्तो व्यावसायिक कम्प्युटर बनाउने दौडमा छन्, जसले अहिलेको सबैभन्दा उच्च गतिको कम्प्युटरले वर्षौंमा गर्न नसक्ने काम सेकेन्डभरमै गरिदिने छ।
विष्णु रिजाल
कोरोना संकटपछि कसरी महाशक्ति राष्ट्र बन्दैछ चीन ?
विश्वलाई नै थिलथिलो पारेको कोरोना महामारीले नयाँ ‘वर्ल्ड अर्डर’ तय गर्दै चीनलाई महाशक्ति राष्ट्र बन्ने स्थितिमा मात्र पुर्याउँदै छैन, उसको सफलताले शासन प्रणालीका स्वरूप र प्रभावकारिताका बारेमा पनि नयाँ बहस शुरू गरेको छ।
हिमालखबर
काेभिड– १९ महामारी: कीटनाशक छरेर भाइरस होइन, मान्छे मर्छ
केही निश्चित परिवेशमा बाहेक डिस–इन्फेक्सन स्प्रे गर्नु भनेको समय र स्रोतको दुरुपयोग मात्रै होइन, वातावरण तथा जनस्वास्थ्य माथि खेलबाड गर्नु पनि हो ।
हिमालखबर
काेराेनाभाइरस महामारी: पर्यटन क्षेत्रमा रु.१६० अर्ब अनुमानित क्षति, यसरी गर्न सकिन्छ पुनर्जागरण
कोरोनाभाइरस (कोभिड—१९) को प्रभावका कारण संसारभरिकै पर्यटन प्रायः ठप्प छ। हवाई र स्थलगत पर्यटन सबैभन्दा बढी प्रभावित छन्। त्यसअतिरिक्त नेपालमा हिमाली पर्यटन ठप्प छ। नेपालको मात्र समग्र पर्यटन क्षेत्रमा परेको प्रभावको क्षतिलाई आकलन गर्ने हो भने रु.१ खर्ब ५० अर्ब भन्दा बढीको क्षति भएको अनुमान छ।
रामेश्वर खनाल
आर्थिक संकट: सरकारले चाल्नुपर्छ यस्ताे कदम
अहिले आपूर्ति, माग र वासलातको तीन वटै संकट एकै पटक परेकाले एउटा मात्र नीतिले काम गर्दैन। आवश्यकता अनुसार मौद्रिक तथा वित्तीय नीति मार्फत सम्बोधन गर्नुपर्छ।
हिमालखबर
जापानमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक रोकथाम, यसरी भयो सम्भव
१६ जनवरीमा पहिलाेपटक काेराेनाभाइरस संक्रमणकाे बिरामी देखिएकाे जापानमा १५ अप्रिलसम्म जम्मा ८१०० जना मात्र संक्रमित र १४६ जनाले ज्यान गुमाएका छन् । विश्व महामारीकाे रुपमा देखिएकाे काेभिड १९ फैलिनबाट राेक्न जापान कसरी सफल भयाे ? लेखककाे स्थलगत अनुभव –
हिमालखबर
नयाँ गभर्नरले पार गर्नुपर्छ यी ६ चुनौती
कठिन समयमा राष्ट्र ब्याङ्कको नेतृत्व सम्हालेका गभर्नर महाप्रसाद अधिकारीसामु समय र परिस्थितिले निम्त्याएको संकट र संस्थाभित्रको असहजता चिर्दै अघि बढ्नुपर्ने कार्यभार छ।
विष्णु रिजाल
अर्थतन्त्रमा कोरोना महामारीः यसरी गरौं संकटको सामना
कोरोनाभाइरस प्रकोपको बहुआयामिक असरका कारण धर्मराएको मुलुकको अर्थतन्त्रलाई उभ्याउन र गतिशील बनाउन सरकारको आँटिलो कदम र सामूहिक प्रयत्न आवश्यक छ।
कनकमणि दीक्षित
नागरिक सर्वेक्षण: कसरी सरकारको कामबाट ७१.४ प्रतिशत सन्तुष्ट ?
संकटको बेला नेपालीहरु नबहकीकन धारणा बनाउँदा रहेछन्, र पाएको सूचनाको भरमा आफै 'विचार निर्माणकर्ता' बन्दा रहेछन्।
हिमालखबर
काेराेनाभाइरस महामारीले विश्वलाई सिकाएको पाठ
कोभिड १९ ले निम्त्याएको यो त्रासदीपूर्ण अवस्था अहिलेसम्मको विकास प्रारुप र संरचनाकै कारण हो । वास्तवमा विकासको आधार समाजको आर्थिक–सामाजिक रुपान्तरण हो कि व्यक्तिको वर्गीय हैसियतमा हुने परिवर्तन हो, भन्नेमा गहन चिन्तन नै हुन सकेको छैन।
मिलन बगाले
राहतको राजनीति र राज्यको उपस्थिति
चुल्हो बल्ने आधार भत्किएको दिन भोक कोरोनाभाइरसभन्दा ठूलो समस्या बन्छ । प्रचारबाजी र पूर्वाग्रहभन्दा माथि उठेर जनतालाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारले एकआपसमा समन्वय गर्नुपर्छ।
हिमालखबर
गरिबी: नेपालको वास्तविक महामारी
कोरोना भाइरसभन्दा धेरै पहिलेदेखि नै नेपालको ग्रामीणक्षेत्रमा भएका अस्पताल पुरानै सार्वजनिक स्वास्थ्य संकटसँग जुधिरहेका छन् ।
हिमालखबर
बाआमासँग कुराकानी गरौं, व्यस्त राखौं !
हो, यो महामारीमा सबैभन्दा बढी जोखिम परिवारका ज्येष्ठ सदस्यहरुलाई छ । तर, सय वर्ष नाघेका सङ्क्रमित पनि निको भएर घर फर्केको उदाहरण पनि त छ ।v
हिमालखबर
अहो ! त्यो उत्साह, त्यो उमङ्ग !
देशभित्र भएका कैयन् महत्वपूर्णका घटनाहरुका कारण कतिपयले २६ चैत बिर्सेका पनि हुनसक्छन् । तर, हाम्रो आज ल्याउने हिजोको त्यही दिन भन्नेमा कसैको दुइमत हुनसक्तैन ।
शेखर खरेल
यो मन त हाम्रो नेपाली हो !
भलै सरकारी तथ्यांकमा नेपालमा थोरै मात्र कोरोना संक्रमित भेटिएका हुन्, रोजगारी र उच्च अध्ययनका खातिर दूरदेशसम्म पुगेका नेपालीमा महामारीको जोखिमका कारण यतिबेला मातृभूमि ठूलो चिन्तामा छ ।
हिमालखबर
बन्दाबन्दी (लकडाउन): प्रवासी श्रमिक विरोधी नीति !
जन-स्वास्थ्यको पूर्वाधार कमजोर रहेको दक्षिण एशियाली मुलुकका लागि कोरोनाभाइरस महामारीसँग जुध्न 'ट्रेसिंग, टेस्टिंग र आइसोलेशन' जस्ता उपक्रम ठूलै चुनौती बनेको छ। र, यही कारण त्यस क्षेत्रका लागि प्रवासी श्रमिक विरोधी नीति बन्दाबन्दी (लकडाउन) प्राथमिकतामा परेको छ ।
हिमालखबर
कहिले हुन्छ कोरोना महामारीको अन्त्य ?
विश्वका दुई तिहाइ जनसंख्यामा कोरोनाभाइरस संक्रमण भएर मानिस भित्रैबाट प्रतिरोधी क्षमता विकास भएर या भ्याक्सिनको विकास मार्फत कोरोना महामारी मत्थर त हुनेछ । तर, महामारीलाई पछिसम्म रोक्न भने प्रकृतिको दोहन नै रोकिनुपर्छ ।
हिमालखबर
कोभिड-१९ः कैदीबन्दीप्रति निष्ठूर सरकार !
महामारीका बेला केही कैदीबन्दी छाड्ने सर्वोच्च अदालतको निर्णय बन्दीलाई न्यायिक राहत दिने भन्दा पनि लोकरिझ्याइँबाट प्रेरित देखिन्छ ।
हिमालखबर
स्वास्थ्यकर्मीलाई हतोत्साही नबनाऔं
स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक प्राथमिक उपचार डब्लुएचओले साइकोलोजिकल फस्ट एड (पीएफए) मा निर्धारण गरेका आधारभूत आवश्यकता पूर्ति गरिदिने काम राज्यले गर्नुपर्दछ। अन्यथा राज्यमा विपत्ति आउँदा व्यावसायिक मान्यताविपरीत सेवा बन्द गर्ने निजी व्यापारी अस्पतालझैँ चिकित्सकले सेवाबाट हात झिक्ने अवस्था नआउला भन्न सकिन्न।
हिमालखबर
सङ्गीतले घटाउँछ मानसिक तनाव
गीत सङ्गीतलाई मनोरञ्जनको एउटा साधनका रुपमा मात्रै होइन स्वास्थ्यको दृष्टिकोणबाट पनि हेरिनुपर्छ ।
हिमालखबर
त्यो हैजा, यो कोरोना
अहिले कोभिड १९ झैं नेपालले १३५ वर्षअघि हैजाको महामारी भोगेको थियो, जसमा काठमाडौं उपत्यकामा मात्र करीब ९००० जनाले ज्यान गुमाएका थिए ।
वसन्त महर्जन
बुद्धकै समयमा पनि फैलिएको थियो महामारी
कोरोना भाइरस नियन्त्रण गर्ने औषधि पत्ता लागिनसकेको अवस्थामा विज्ञहरुले दिएको सुझावलाई दृढतापूर्वक पालना गर्ने र सुरक्षित रुपमा रहने बाहेक अन्य छुट्टै उपाय बौद्ध धर्मदर्शनमा पनि छैन।
हिमालखबर
भाइरस भगाउन हवन !
जसरी जलिरहेको एउटा खुर्सानीको खार वायुमा प्रसार हुँदा घरभित्र र वरिपरिको वातावरण प्रदूषित हुन्छ, त्यसैगरी हवनले पर्यावरणमा रहेका भाइरस आदि जीवाणुको स्वतन्त्र प्रसारण रोक्न सकिन्छ भन्ने चिन्तन विज्ञानपरक देखिएको छ ।
शेखर खरेल
क्वारेन्टिनमा सरकार
संकटका बेला सुनिने, देखिने र महसुस गर्न सकिने सरकार नहुनु ठूलो विडम्बना हो ।
हिमालखबर
१०० वर्ष पुरानो महामारीकाे सम्झना
सन् १९१८ को स्पेनिस फ्लुको महामारीबाट संसारले धेरै कुरा सिक्यो । सम्भवतः आजको कोभिड १९ महामारीसँग जुधिरहेको विश्वले पनि जनस्वास्थ्यमा आजसम्म कहिल्यै नसिकेको, नचिताएको सुधार गर्नेछ ।
Previous
16
17
18
19
20
Next
समाचार
हिमालखबर
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन्।
हिमालखबर
वेस्ट इन्डिजसँग खेल्ने नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजसँगको टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।
दमन राई
वनबाट सल्केको डढेलोले बनायो घरविहीन
डढेलोले जिल्लामा बर्सेनि भौतिक र मानवीय क्षति गराए पनि रोकथाम र न्यूनीकरणको पहल भने शून्यप्रायः छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.