समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेल भ्रष्टाचारमा दोषी ठहर, आठ जनालाई सफाइ
कोशीका मुख्यमन्त्री विरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित
सुप्रिम सहकारीका अध्यक्ष थुनामा, दिपेश सहित ६ जनालाई धरौटीमा छोड्न आदेश
कांग्रेसको बहिष्कारले ६ मिनेटमै सकियो गण्डकी प्रदेश सभा बैठक
स्मार्ट सिटी : ‘असम्भव’ आयोजनाको घानमा पिसिएका उपत्यकाबासी
नेपाल प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो
प्रत्याक्रमण नगर्न अमेरिकी सल्लाहका बावजुद इरानमा इजरायलको आक्रमण
वाणिज्य ब्यांकहरूको नाफा घट्यो, कसको कति?
प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको पूर्ण सदस्यता विरूद्ध अमेरिकाको भिटो
नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
टिप्पणी
वसन्त महर्जन
सतीप्रथा: राजनीतिक दाउपेच र षड्यन्त्रको उपज
नेपाल र भारतको हिन्दु समाजभित्र रहेको सतीप्रथालाई भारतमा अंग्रेज सरकारले गैरकानूनी घोषणा गरेपछि नेपालमा जंगबहादुरले पनि त्यसको सिको गरे तर चन्द्रशमशेरका पालामा मात्रै प्रभावकारी ढंगले कार्यान्वयन भएको थियो ।
हिमालखबर
कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?
अनेकौ छल र बलले सर्वशक्तिमान प्रधानमन्त्री बने पनि तीन डोरे क्षेत्री ६ डोरे राजपुत र चौतारिया खलकसँग भातभान्सा र विहेवारी नचल्ने भएकाले उपेक्षित महसुस गर्थे । राणा बन्ने उनको प्रपञ्च यसैको परिणाम थियो ।
विष्णु रिजाल
ओलीलाई प्राप्त अधिकतम विकल्पः एक व्यक्ति, एक पद
विवाद चुलिएको नेकपाभित्र प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई सकभर दुवै, नभए एक पदबाट विदा दिएर पार्टीमा सन्तुलन कायम गर्नुपर्नेमा अधिकांश नेताहरू एक ठाउँमा देखिएकाले उनीसामु अन्य नेताहरूसँग सहमतिमा आउनु बाहेक विकल्प छैन।
हिमालखबर
खोटाङको एउटा स्कूल, जहाँ विद्यार्थीले पढाइसँगै १०० सीप सिक्छन् !
ढिलोचाँडो शिक्षाका सरोकारवालाहरूले व्यावहारिक शिक्षाको महत्व बुझी सोही अनुरूपको शिक्षणसिकाइ शुरू गरेर नेपाली शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्न जरूरी छ ।
वसन्त महर्जन
ज्ञानपूर्णिक, जो नेपाली भिक्षुका नायक मात्र थिएनन् !
विश्व बौद्ध समुदायले १९ असारमा एक प्रकाण्ड विद्वान भिक्षु ज्ञानपूर्णिक महास्थविरलाई गुमायो । पाल्पाको सामान्य परिवारमा जन्मेका उनको ख्याति कति रहेछ भने अहिले विभिन्न देशले उनको अस्तुबाट चैत्य बनाउने प्रस्ताव गरिरहेका छन्।
डा. रामदेव पण्डित
हाँसेरै धेरै राेग निकाे हुन्छ, त्यसैले हाँसाैं
हास्य–चिकित्सा संज्ञानात्मक (कग्निटिभ) व्यवहार र वैकल्पिक चिकित्सा पनि हो । मानसिक स्वास्थ्यमा अद्भुत लाभ दिने यस चिकित्साले इम्युनिटी पनि बृद्धि गराउँछ । यस चिकित्सामा कुनै खालको औषधि पनि प्रयोग गरिंदैन ।
हिमालखबर
भारत–चीनकाे गस्ती–कुस्ती र अलमलिएको हाम्रो विदेश नीति
भारत र चीनबीचमा रहेर सन्तुलन खोज्नुपर्ने कठिन परिस्थितिमा रहेको नेपालले आफ्नो विदेशनीति बनाउँदा दुवै प्रभावशाली मुलुकको अपेक्षा, तिनले गर्ने व्यवहार र अपनाउने रणनीतिको हेक्का राख्दै आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।
हिमालखबर
हिमाल हाम्रा आमाबुबा, के हामी असल सन्तान बनिरहेका छौं त ?
पहिलेका दुर्गम र प्राचीन क्षेत्रहरू मानवीय दोहन र शोषणका लागि खोलिन्छन् । प्रकृतिले पहिले जसरी मानिसलाई हेरचाह गरेको थियो त्यसैगरी प्रकृतिको रक्षा र हेरचाह गर्न तत्काल केही कार्यहरू गरिहाल्नु आवश्यक भएको छ ।
हिमालखबर
आज पनि किनबेच भइरहेकै छ मान्छे
मानव समाजको सबैभन्दा भयावह स्वरुप दासप्रथा हो। मिश्र, रोम, बेबिलोनिया र युनानमा मानिसले मानिसलाई खरीद बिक्री गर्ने चलन खुला थियो। आजको आधुनिक युगमा कानून बनाएर आर्थिक उन्नति, वैदेशिक रोजगार, यौन व्यापार आदिका नाममा मानव बेचबिखन गर्ने चलन आयो।
वसन्त महर्जन
गुरुपूर्णिमा: हिन्दू र बौद्धको साझा पर्व
बौद्ध समाजमा ‘धर्मचक्र प्रवत्र्तन दिवस’ मनाउने एउटा परम्परा अन्ततः गुरुसँग सम्बन्धित भएका कारण हिन्दू समाजमा प्रयुक्त शब्द ‘गुरुपूर्णिमा’ सँग बौद्धहरूलाई कुनै आपत्ति छैन।
घरायसी फोहोरबाट बनाउन सकिन्छ घर सजावटका सुन्दर वस्तु
हामीकहाँ जनचेतनाको कमी भएर फोहोरको दीगो र वैज्ञानिक व्यवस्थापन हुन नसकेको होइन संवेदनशील हुनुपर्ने विषयलाई अधिकांशले वेवास्ता गरेकाले यस्तो अव्यवस्था निम्तिएको हो ।
हिमालखबर
फेयर एण्ड लभ्लीबाट ‘फेयर’ मात्र हटाएर पुग्दैन !
'फेयर एण्ड लभ्ली' बाट 'फेयर' हटाउने युनिलिभरको कदम स्वागतयोग्य छ, तर दक्षिण एसियाली समाजमा अनुहारको वर्णमा अन्यायपूर्ण झुकाव राख्ने सोचलाई जरैदेखि उखेलेर फ्याँक्न अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
हिमालखबर
'रोटीबेटी' भन्दै इतिहास बङ्ग्याउँदै
नेपाल भारतको सुरक्षा छातामुनि पहिल्यैदेखि नै थियो भन्ने आशयलाई सन् १९९१ मा बनेर दूरदर्शनबाट प्रसारित टेलिसिरियल ‘चाणक्य’ मा पनि देखाइएको थियो । यसबाट कतिपय भारतिय इतिहास बङ्ग्याउन पहिलेदेखि नै उद्यत् रहेको देखिन्छ।
हिमालखबर
नेपालमा धान उत्पादन वृद्धि कसरी?
धानमा आत्मनिर्भर हुनु नेपालको आर्थिक विकासको चाबी हो ।
रघु पन्त
पुष्पलाल, जसले २०३३ सालमै गणतन्त्र आउने ठोकुवा गरेका थिए !
लोकतान्त्रिक मूल्य र देशभक्तिका पक्षपाती पुष्पलालले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका विभिन्न कारणको विश्लेषण गर्दै राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना हुने ठोकुवा २०३३ सालमै गरेका थिए।
हिमालखबर
को हुन् लिम्बू ? के भन्छ मानवशास्त्र ?
झण्डै २५० वर्ष अघिदेखि नै लिम्बू जातिको मानवशास्त्रीय अध्ययनमा विदेशी अध्येताको चासो देखिए पनि मुन्धुम यसको केन्द्रविन्दु बन्न सकेन । यता आएर राज्यले पनि लिम्बूका ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षणमा चासो दिइरहेको छैन ।
डा. रामदेव पण्डित
भाँती पुर्याएर पानी पिए धेरै राेगबाट बच्न सकिन्छ
बोतल, आम्खोरा आदिबाट पानी घट्घट् गरी पिउँदा त्यो सीधा आमाशयमा पुग्छ, त्यसमा मुखको पाचन–रस मिसिन पाउँदैन । अतः पानी सधैं गिलासमा राखेर मुख लगाएरै ग्रहण गर्नु बुद्धिमानी हुन्छ ।
हिमालखबर
मिचाहा होइन, औषधि हो ज्याकाराण्डा
ज्याकाराण्डा जस्ता आयातित वनस्पति ठूलो परिमाणमा वृक्षरोपण गर्दा हाम्रा रैथाने वनस्पति र जैविक विविधतामा पर्न सक्ने नकारात्मक प्रभावलाई पनि नजिकबाट नियालिरहनु आवश्यक छ।
हिमालखबर
उखुबाली बचाऔं !
नेपालको ग्रामीण अर्थतन्त्रमा करीब तीन लाखलाई रोजगारी प्रदान गरिरहेको नगदे बाली हो, उखु ।
गणेश आचार्य
जूम एपमा अनधिकृत हर्कत: प्रविधिको दोष कि मान्छेको ?
जूम बैठकमा अनधिकृत क्रियाकलाप हुनुमा एपलाई नै दोषी ठान्ने गरिएको छ। तर, यस्तो बैठकमा जो पायो त्यही छिरेर अश्लील क्रियाकलाप गर्यो भन्नु घरको ढोका खुलै छाडेर चोर छिर्यो भनी रोइकराइ गर्नु जस्तै हो।
हिमालखबर
बिफर महामारीले हल्लाएको काठमाडौंको सत्ता
नेपालको आग्रहमा अंग्रेजहरुले बनेपाबाट खोप लगाउन आरम्भ गरे । उनीहरुले कतिलाई खोप लगाए, ठ्याक्कै भन्न कठिन छ तर यो चाहिं निश्चित छ कि यो खोप राजा गीर्वाणले भने लगाएका थिएनन् ।
हिमालखबर
कसले बनाइरहेको छ कोभिड–१९ विरुद्धको खोप, कुन चरणमा परीक्षण हुँदैछ?
खोप सर्वसुलभ होस् र त्यसमा धनी राष्ट्रहरूको मात्र हालिमुहाली नहोस् भनेर विश्व स्वास्थ्य संगठन लगायतका केही गैरसरकारी संघसंस्थाहरूले पनि ठूलो धनराशि खर्चिरहेका छन् । गेट्स फाउण्डेसनले त कोभिड खोपको विकासका अतिरिक्त विकासशील देशहरूको आवश्यकता बुझी खोप उत्पादन गर्ने ठूला कारखाना नै स्थापना गर्ने भएको छ ।
हिमालखबर
कोरोना रोकथाममा अनुकरणीय 'कर्णाली मोडल'
संघीय सरकारले समयमा नै बन्दाबन्दी गरेर सामाजिक दूरी कायम गरेकाले समुदायमा संक्रमण हुनबाट जोगाउन सफल भयो । तर कोभिड–१९ प्रतिकार्यका अन्य विधि समयमा नै लागू गर्न चुक्यो।
विष्णु रिजाल
नेपाली सेना : आर्थिक उल्झनबाट निस्किएर साख जोगाउने वेला
कार्यक्षेत्र बाहिर ठेक्कापट्टा, खरीद, व्यापार जस्ता काममा हात हाल्दा कामको प्रभावकारिता र आर्थिक कारणले साख खस्किन थालेको नेपाली सेनाको व्यावसायिकता प्रवर्द्धन गर्न सैनिक नेतृत्वसँगै नागरिक नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ।
हिमालखबर
गुणकारी वनस्पति गुर्जो
पान झैं फिंजारिएको पात हुने गुर्जोको लहरा रूखका हाँगामा बेरिएर फैलिन्छ । यसको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार चिह्न देखिन्छ ।
हिमालखबर
महामारीमा यसरी खोल्न सकिन्छ विद्यालय
नमूना अध्ययनले कोभिड–१९ को महामारीमा विद्यालय खोल्दा हुने जोखिम न्यून मात्र देखाएको अवस्थामा थप शैक्षिक र आर्थिक क्षति बढ्न नदिन निश्चित नियम र मापदण्ड बनाई विद्यालय खोलिनु अहिलेको आवश्यकता हो।
हिमालखबर
गाउँघरका औषधि बोझो, चरिअमिलो, अमला र खदिर
चरिअमिलोका पात, डाँठलाई पानी राखी उमालेर आधा जस्तो घटेपछि त्यसले मुख कुल्ला गर्दा मुखको घाउ पनि निको हुन्छ । युरोपतिर चरिअमिलोलाई सलादमा हालेर पनि खान्छन् ।
हिमालखबर
यसकारण छैन सञ्चारमा महिलाको पहुँच
नेपाली समाजका अन्य संरचना जस्तै सञ्चारमाध्यम र समाचारकक्षमा पनि पुरुषवादी सोच र व्यवहार हावी छ । समाचारकक्षमा पुरुषहरूको गलत कार्यशैली र व्यवहारका कारण महिलाहरू मूलधारे सञ्चारगृहमा लामो समय काम गर्न सक्दैनन् ।
हिमालखबर
नखाेजिएकाे नेपालमण्डल बाहिरकाे इतिहास
नेपालमा राज्यसत्ता सम्हालेका शासकहरूको उल्लेख गर्दा प्रायशः तत्कालीन नेपालमण्डल वा काठमाडौं उपत्यकाका राजाहरूको नाम नै बढी सम्झने गरेको पाइन्छ । अध्ययन पनि यतैतिर केन्द्रित देखिन्छ । बृहत् इतिहास अध्ययनको काम अझै हुनसकेको छैन ।
मुकेश पोखरेल
वनमन्त्रीज्यू, वैज्ञानिक व्यवस्थापनको नाममा वन नाशिन रोकौं
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम विस्तार हुँदै जाँदा वन पैदावार तथा जैविक विविधता मासिने लगायत यसका विकृति छरपष्ट हुन थालेका छन्। यो कार्यक्रममाथि प्रश्न उठिरहे पनि वन तथा वातावरण मन्त्रालय जवाफदेही देखिएको छैन।
Previous
12
13
14
15
16
Next
समाचार
हिमालखबर
कोशीका मुख्यमन्त्री विरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित
कोशी प्रदेश सभाको शुक्रबारको बैठकले मुख्यमन्त्री केदार कार्की विरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको छ।
हिमालखबर
सुप्रिम सहकारीका अध्यक्ष थुनामा, दिपेश सहित ६ जनालाई धरौटीमा छोड्न आदेश
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व सञ्चालक दिपेशकुमार पुन सहित ६ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ।
हिमालखबर
कांग्रेसको बहिष्कारले ६ मिनेटमै सकियो गण्डकी प्रदेश सभा बैठक
नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक ६ मिनेटमै सकिएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.