एकै दिन थपिए ६५८ कोरोना संक्रमित कोभिड–१९ को परीक्षण बढेसँगै आज नयाँ संक्रमितको संख्या पनि झण्डै तीन गुणाले बढेको छ भने एक जनाको मृत्यु भएको छ।
देशभर ७६० कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु आज देशभर ७६० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ।