निशा अधिकारी र शरद भेषवाकरको अंश मुद्दामा के भयो फैसला? पूर्व क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीबीचको मुद्दामा अदालतले निशाले अंश पाउने फैसला गरेको छ।
सिंगो परिवार संगठित ठगीको शिकार, घरबास उठ्ने अवस्था जापान जाने लोभमा धादिङको दुर्गम हिमाली भेगको एउटा तामाङ परिवार आफ्नो जायजेथा गुमाएर उठिबास हुने अवस्थामा पुगेको छ।