HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
नेपाल प्रहरीका ४८८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ४८८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित) नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट प्रहरी निरीक्षकहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 
वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने
वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने भारत र नेपालमा मात्र होइन, दुर्लभ वन्यजन्तुको अवैध कारोबारको चर्चा हुँदा एकै व्यक्ति तर फरक फरक (कोन्चोक, कुन्चोक, कोन्जोक र कुन्जोक) नाम सधैं चर्चामा हुन्थ्यो । अन्तर्राष्ट्रिय बैठकहरुमा यही नाम पटकपटकको अजेण्डा बन्ने गर्दथ्यो । अन्ततः ११ असारमा उही कुन्जोक काठमाडौंमा पक्राउ परेका छन्।