प्रदर्शनअघि नै प्रशंसा बटुलिरहेको हजुरआमाको कथा विदेशमा प्रशंसा बटुलेर घर फर्किएको ढोरपाटनका हजुरआमाहरूको कथा ‘नो विन्टर होलिडेज’ ले नेपाली दर्शकको प्रशंसा त पाएको छ नै, अवार्ड पनि जितेको छ।
बलिराजाले पठायो कि बलिहाङले? धर्मात्मा राजालाई बचाएकोमा जनताले हर्षोल्लासका साथ घरघर डुलेर खुशी बाँड्न थाले। चेलीहरूको हातबाट भाइटीका, माला लगाएर मासु सेलरोटी खानेकुरा खाएर खुशी साटासाट गरे। देउसी भइलो खेल्दा ‘हामी त्यसै आएको होइन बलिराजाले पठाएको’ भनेर तिहारमा भट्याउने चलन त्यहींबाट चलेको विश्वास गरिन्छ।