HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
आधुनिक गीतको मोहनी
आधुनिक गीतको मोहनी दिग्गज स्रष्टाहरूको साधना र योगदानबाट कुनै वेला नेपाली सङ्गीतकै पर्याय झैं बनेको आधुनिक सङ्गीतको मिठास र चर्चा पछिल्लो समय भने खस्किँदै गएको छ।
उर्दू गजलको काठमाडौं सफर!
उर्दू गजलको काठमाडौं सफर! हामीसँगको पहिलो भेटमा कौशरले एउटा एउटा पाना झिकेर त्यसमा लेखिएका गजल सुनाएका थिए। “लेख्यो, सुनायो, पछि हराउँछ, फेरि नयाँ लेख्यो,” उनले भनेका थिए। त्यसपछि हस्तले नेपालगञ्जका स्टेशनरी पसलमा पाइने सबैभन्दा राम्रो र ठूलो नोट बुक किनेर कौशरलाई दिएका थिए, अबदेखि आफ्ना शायरी यसैमा लेख्नु भनेर। त्यही नोट बुक पल्टाएर अर्काे शायरी गाए कौशरले।