HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन्।
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको निर्णय
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको निर्णय नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्तारूढ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।