फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य सरकारले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय अलोकतान्त्रिक : कांग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ।