HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
मधेशमा विकास खर्च न्यून, मुख्यमन्त्री कार्यालयले नै काम गर्न सकेन
मधेशमा विकास खर्च न्यून, मुख्यमन्त्री कार्यालयले नै काम गर्न सकेन आर्थिक वर्षको ६ महीना बितिसक्दा पनि मधेश सरकारले विकास खर्च बढाउन सकेको छैन। अहिलेसम्म ७.५ प्रतिशत मात्रै खर्च भएको छ भने सबैभन्दा कम खर्च गर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि छ।