HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
देशका अधिकांश भागमा हुस्सु र कुहिरो, आज वर्षा र हिमपातको सम्भावना
देशका अधिकांश भागमा हुस्सु र कुहिरो, आज वर्षा र हिमपातको सम्भावना पश्चिमी वायुको प्रभावले आज देशभरको मौसम बदली भएको छ। देशका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ भने वर्षाको सम्भावना रहेको छ।
पशुपति धर्मशाला भाडामा दिंदा मिलेमतो, सम्झौता रद्द गर्न सिफारिश
पशुपति धर्मशाला भाडामा दिंदा मिलेमतो, सम्झौता रद्द गर्न सिफारिश पशुपतिनाथ मन्दिर क्षेत्रमा निर्माण भएको नेपाल-भारत मैत्री पशुपति धर्मशाला भाडामा दिंदा मिलेमतो भएको जनाउँदै सम्झौता रद्द गर्न छानबिन समितिले सिफारिश गरेको छ।