HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
सभामुख र राष्ट्रिय सभा अध्यक्षमध्ये एक जना महिला हुनै पर्ने व्यवस्था गर्न माग
सभामुख र राष्ट्रिय सभा अध्यक्षमध्ये एक जना महिला हुनै पर्ने व्यवस्था गर्न माग राष्ट्रिय सभाकी उपाध्यक्ष तथा सातै प्रदेश सभाका उपसभामुखहरूले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षमध्ये एक जना महिला बनाउनै पर्ने संवैधानिक व्यवस्था गर्न माग गरेका छन्।
नेपाल सहित ८ देशको उडान हङकङमा प्रतिबन्ध
नेपाल सहित ८ देशको उडान हङकङमा प्रतिबन्ध कोभिड–१९ को प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपाल सहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको छ।