‘नेपालले चाहेको वेला खारेज गर्न पाउने सङ्कल्प प्रस्ताव सहित एमसीसी पारित गरौं’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसी कम्प्याक्टसँगै सङ्कल्प प्रस्ताव र एमसीसीले पठाएको स्पष्टीकरण पनि संसद्बाट पारित गर्नुपर्नेमा जोड दिएका छन्।
निर्वाचन अधिकृतका लागि आयोगले माग्यो नाम स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतको नाम मागेको छ।