HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
आन्दोलनका नाममा सम्पत्ति तोडफोड र हिंसा अस्वीकार्य: गृह मन्त्रालय
आन्दोलनका नाममा सम्पत्ति तोडफोड र हिंसा अस्वीकार्य: गृह मन्त्रालय गृह मन्त्रालयले विगत केही दिनयता भइरहेको हिंसाजन्य गतिविधि र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोडका घटनाको छानबिन थालेको छ।
क्यासिनोबाट उठ्यो ८१ करोड रोयल्टी
क्यासिनोबाट उठ्यो ८१ करोड रोयल्टी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनोबाट ८१ करोड रुपैयाँ रोयल्टी उठेको छ।