HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
संसद्‌मा दर्ता भएको एमसीसी सम्झौतामा के छ? (पूर्णपाठ)
संसद्‌मा दर्ता भएको एमसीसी सम्झौतामा के छ? (पूर्णपाठ) अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध वा समर्थन गर्नेहरूमध्ये धेरैले यो सम्झौताको पूर्ण पाठ पढेका छैनन्। कतिपयले नेताहरूको लहैलहैमा लागेर त कतिपयले हल्लाकै भरमा यसको विरोध गरिरहेका छन्। आखिर सम्झौतामा के छ?
मेलम्ची बाढी पीडितले राखे ६ बुँदे माग
मेलम्ची बाढी पीडितले राखे ६ बुँदे माग सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितहरूले दीर्घकालीन आवास र पुनस्थापनाको माग गरेका छन्।