HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
हराएको मतदाता परिचयपत्रको सिफारिशमा शुल्क नलिनुः निर्वाचन आयोग
हराएको मतदाता परिचयपत्रको सिफारिशमा शुल्क नलिनुः निर्वाचन आयोग निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचयपत्र बनाउन सिफारिश दिंदा स्थानीय तहलाई शुल्क नलिन निर्देशन दिएको छ।
ब्रिगेड ब्वाइज क्लब ‘बी’ डिभिजनमा झर्‍यो
ब्रिगेड ब्वाइज क्लब ‘बी’ डिभिजनमा झर्‍यो कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको खुकुरी ब्रिगेड ब्वाइज फूटबल क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ।