HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
उच्च मनोबलका साथ निर्वाचनमा होमिएका छौंः माधव नेपाल
उच्च मनोबलका साथ निर्वाचनमा होमिएका छौंः माधव नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी उच्च मनोबलका साथ स्थानीय निर्वाचनमा होमिएको बताएका छन्।
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुन्छ: आयोग
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुन्छ: आयोग निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकै व्यक्तिलाई पनि कारबाही हुने निर्वाचन आयोगले जनाएको छ।