HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
सडक विस्तारका क्रममा सर्लाहीमा झडप, सांसद प्रमोद साह घाइते
सडक विस्तारका क्रममा सर्लाहीमा झडप, सांसद प्रमोद साह घाइते सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक विस्तारका क्रममा झडप भएको छ। झडपमा सांसद प्रमोद साह घाइते भएका छन्।
स्थानीय चुनावका लागि एकीकृत सुरक्षा नीति पारित
स्थानीय चुनावका लागि एकीकृत सुरक्षा नीति पारित सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ।