HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन‚ फिर्ता नलिए निष्कासन गर्ने चेतावनी
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन‚ फिर्ता नलिए निष्कासन गर्ने चेतावनी नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको छ। मनोनयन फिर्ता नलिए स्वतः पार्टीबाट निष्कासन हुने चेतावनी दिएको छ।
रसुवामा पाँच उम्मेदवार निर्विरोध, तीन पदमा उम्मेदवारी नै परेन
रसुवामा पाँच उम्मेदवार निर्विरोध, तीन पदमा उम्मेदवारी नै परेन स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका रसुवाका पाँच उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।