HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
काठमाडौंमा बालेन र सुनिताको फराकिलो अग्रता‚ कसको कति मत?
काठमाडौंमा बालेन र सुनिताको फराकिलो अग्रता‚ कसको कति मत? काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेका छन्। बालेन ६ हजार ३२४ र सुनिता नौ हजार २९० मतले अगाडि छन्।
तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारले गृहमन्त्रीका भाइलाई पछि पारे
तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारले गृहमन्त्रीका भाइलाई पछि पारे रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।