HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
मकवानपुरको मनहरीमा मतगणना स्थगित
मकवानपुरको मनहरीमा मतगणना स्थगित मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना स्थगन गरिएको छ। मतपेटिकालाई कपडाले नढाकेको भन्दै विवाद भएपछि अर्को सूचना जारी नभएसम्म गणना रोकिएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताए। 
जुनीचाँदेमा गठबन्धनलाई हराउँदै एमाले विजयी
जुनीचाँदेमा गठबन्धनलाई हराउँदै एमाले विजयी जाजरकोटको जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का वेदबहादुर शाही विजयी भएका छन्।