HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बलात्कार विरुद्ध बालुवाटारमा प्रदर्शन (तस्वीर)
बलात्कार विरुद्ध बालुवाटारमा प्रदर्शन (तस्वीर) ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गर्ने आयोजकलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ।
ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि सञ्चालकले नै बलात्कार गरेको आरोप
ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि सञ्चालकले नै बलात्कार गरेको आरोप ब्यूटी पेजेन्टमा सहभागी युवतीलाई सञ्चालकले नै बलात्कार र यौनशोषण गरेको पीडित युवतीले सार्वजनिक गरेकी छन्।