HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
भारतीय प्रधानमन्त्री मोदी पाँचौं पटक नेपाल आउँदै
भारतीय प्रधानमन्त्री मोदी पाँचौं पटक नेपाल आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा औपचारिक भ्रमणमा नेपाल आउन लागेका छन्।
आजदेखि मौन अवधि शुरु‚ के के गर्न पाइँदैन?
आजदेखि मौन अवधि शुरु‚ के के गर्न पाइँदैन? स्थानीय तह निर्वाचनका लागि मौन अवधि मंगलवार मध्य रातिदेखि शुरु भएको छ। मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान नसकिन्जेलसम्मको अवधिलाई मौन अवधि भनिन्छ।