HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
राजनीतिक खिचातानीले अस्तव्यस्त खुला विश्वविद्यालय
राजनीतिक खिचातानीले अस्तव्यस्त खुला विश्वविद्यालय राजनीतिक भागबण्डा र खिचातानीले नेपाल खुला विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ। पदाधिकारी नियुक्तिमा ढिलाइ, कर्मचारी अभाव, तालिका अनुसार परीक्षा कार्यक्रम सञ्चालन तथा नयाँ पाठ्यक्रम लागू नहुने लगायत समस्या छन्।
तीन दिन मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह
तीन दिन मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मनसुन थप सक्रिय हुने जनाएको छ।