HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
निर्वाचन आयोगमा ५८१ ल्यापटप प्रयोगविहीन, प्रिन्टर किन्ने पदाधिकारीलाई कारबाहीको सिफारिश
निर्वाचन आयोगमा ५८१ ल्यापटप प्रयोगविहीन, प्रिन्टर किन्ने पदाधिकारीलाई कारबाहीको सिफारिश सरकारको लेखा परीक्षक निकाय महालेखा परीक्षक कार्यालयले निर्वाचन आयोगमा सरकारी कोषबाट किनिएका सामग्री प्रयोगविहीन भएर थन्किएको जनाएको छ।
बाबुरामका दुई विकल्पः नयाँ पार्टी बनाउने वा एकीकरण गर्ने? (प्रतिवेदनको पूर्ण पाठ सहित)
बाबुरामका दुई विकल्पः नयाँ पार्टी बनाउने वा एकीकरण गर्ने? (प्रतिवेदनको पूर्ण पाठ सहित) जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफूहरूसँग नयाँ बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने वा विचार मिल्ने शक्तिसँग एकीकरण गर्ने विकल्प रहेको बताएका छन्।