साताको मौसमः देशभर पानी पर्ने‚ केही ठाउँमा भीषण वर्षाको सम्भावना आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।
वर्षौं निःशुल्क सिकाउने २५० गुरूलाई सम्मान गुरू पूर्णिमाका अवसरमा ज्यापु समाज यलले वर्षौ निःशुल्क सेवा गरेका गुरूलाई सम्मान गरेको छ।