HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
कोरोना सङ्क्रमण बढ्दै, भाटभटेनीमा भने कर्मचारीलाई मास्क नलगाउन निर्देशन!
कोरोना सङ्क्रमण बढ्दै, भाटभटेनीमा भने कर्मचारीलाई मास्क नलगाउन निर्देशन! कोभिड–१९ को सङ्क्रमण बढ्दै गए पनि जनस्वास्थ्यका मापदण्ड पालना भएका छैनन्। धेरै भीडभाड हुनेमध्येको एक भाटभाटेनी सुपर मार्केटले त कर्मचारीलाई मास्क नलगाउन निर्देशन नै दिएको कर्मचारी बताउँछन्।
दिल्लीमा पनि भेटिए मंकीपक्सका बिरामी
दिल्लीमा पनि भेटिए मंकीपक्सका बिरामी भारतको राजधानी नयाँ दिल्लीमा पनि मंकीपक्सका बिरामी भेटिएका छन्।