HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
मूल्यवृद्धि दोब्बर, दैनिकी झन् कष्टकर हुने
मूल्यवृद्धि दोब्बर, दैनिकी झन् कष्टकर हुने चर्को महँगीले आम नागरिकको दैनिक थप खल्बल्याउने देखिएको छ। गत वर्षको तुलनामा मूल्यवृद्धि दोब्बरले बढेको छ।
बकर ईद मनाउँदै इस्लाम धर्मावलम्बी‚ आज सार्वजनिक बिदा
बकर ईद मनाउँदै इस्लाम धर्मावलम्बी‚ आज सार्वजनिक बिदा इस्लाम धर्मावलम्बीहरूले आज बकर ईद (इदुल जोहा) पर्व मनाउँदै छन्। सरकारले बकर इदका अवसरमा  सार्वजनिक बिदा दिएको छ।