HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
संक्रमणकालीन न्याय विधेयकका त्रुटिहरू औंल्याउँदै राष्ट्रसंघलाई पत्राचार
संक्रमणकालीन न्याय विधेयकका त्रुटिहरू औंल्याउँदै राष्ट्रसंघलाई पत्राचार सरकारले ल्याएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा असहमति जनाउँदै द्वन्द्वपीडित र मानवअधिकार क्षेत्रमा क्रियाशील २० वटा संस्थाले संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेका छन्।
बाढीले सिन्धुपाल्चोकका विभिन्न सडक अवरुद्ध
बाढीले सिन्धुपाल्चोकका विभिन्न सडक अवरुद्ध शनिबारदेखि परिरहेको अविरल वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।