HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
‘अग्निपथ’बारे परराष्ट्रले भन्यो- अहिले थाँती राखिएको छ, तत्काल निर्णय हुँदैन
‘अग्निपथ’बारे परराष्ट्रले भन्यो- अहिले थाँती राखिएको छ, तत्काल निर्णय हुँदैन भारतीय सेनाको ‘अग्निपथ’ योजनाबारे नेपाल सरकारले तत्काल निर्णय नगर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
महाअभियोग समितिले बोलायो जबराले नाम लिएका न्यायाधीश र वकील
महाअभियोग समितिले बोलायो जबराले नाम लिएका न्यायाधीश र वकील निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायीसँग प्रतिनिधि सभाको महाअभियोग सिफारिश समितिले छलफल गर्ने भएको छ।