HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
घूस लिंदालिंदै पक्राउ परेका उपसचिव र घूस दिने बीबी एयरवेजका सीईओ विरुद्ध भ्रष्टाचारको मुद्दा
घूस लिंदालिंदै पक्राउ परेका उपसचिव र घूस दिने बीबी एयरवेजका सीईओ विरुद्ध भ्रष्टाचारको मुद्दा सेवाग्राहीसँग रकम लिंदालिंदै पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ।
सात मिटरब्याजी विरुद्ध मुद्दा दर्ता शुरू
सात मिटरब्याजी विरुद्ध मुद्दा दर्ता शुरू चितवनमा सात जना मिटरब्याजी विरुद्ध मुद्दा दर्ता प्रक्रिया शुरू भएको छ।