HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
‘नेताले न्यायाधीश धम्काउन सक्ने अवस्था आउन सक्छ’
‘नेताले न्यायाधीश धम्काउन सक्ने अवस्था आउन सक्छ’ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संसद्मा २५ प्रतिशत सांसद भएको कुनै पनि नेताले प्रधानन्यायाधीश वा न्यायाधीशलाई धम्काउन सक्ने अवस्था आउन सक्ने बताएका छन्।
मतपत्र छपाई शुरू, उम्मेदवारको मात्रै चुनाव चिह्न रहने
मतपत्र छपाई शुरू, उम्मेदवारको मात्रै चुनाव चिह्न रहने निर्वाचन आयोगले आगामी चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छपाई शुरू गरेको छ।