HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
कीर्तिमानी जयरानी
कीर्तिमानी जयरानी नवौं राष्ट्रिय खेलकूद अन्तर्गत एथलेटिक्सको महिला सय मिटर हडल्समा त्रिभुवन आर्मीकी जयरानी थारूले कीर्तिमान कायम गर्दै दोस्रो स्वर्ण जितेकी छन्।
समानुपातिकका चार करोड मतपत्र छापिए
समानुपातिकका चार करोड मतपत्र छापिए निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र पछाई सकिएको जनाएको छ।