HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
कहिले जुर्छ कर्णालीमा लगानीको लगन?
कहिले जुर्छ कर्णालीमा लगानीको लगन? देशको दुर्गम र विकासबाट टाढा रहेको कर्णाली प्रदेशमा लगानी भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्।
‘हामी कोही पनि शुद्ध छैनौं’
‘हामी कोही पनि शुद्ध छैनौं’ भाषाविद् जर्ज भान ड्रिमले संसारका सबै मानव जातिको वंशाणु मिश्रित भएको बताएका छन्।