HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
उद्धार गरिएकै वन्यजन्तु असुरक्षित
उद्धार गरिएकै वन्यजन्तु असुरक्षित सुरक्षित राख्ने भन्दै विभिन्न क्षेत्रबाट उद्धार गरेर पोखराको पचभैया उद्धार केन्द्रमा राखिएका वन्यजन्तुको अवस्था नाजूक छ भने उचित व्यवस्थापन नहुँदा असुरक्षित बन्दै गएका छन्।
आगजनीपीडितलाई न क्षतिपूर्ति न त न्याय
आगजनीपीडितलाई न क्षतिपूर्ति न त न्याय टीकापुर घटनापछि कर्फ्यूको समयमा गरिएको आगजनीमा श्रीसम्पत्ति गुमाएकाहरू न आर्थिक रूपमा उठ्न सके न त न्यायको अनुभूति गर्न पाए।