HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
किन सार्वजनिक हुँदैन मन्त्रीहरूको सम्पत्ति विवरण?
किन सार्वजनिक हुँदैन मन्त्रीहरूको सम्पत्ति विवरण? आर्थिक पारदर्शिताका लागि सार्वजनिक निकायका पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने असल अभ्यासलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तोडिरहेको छ। 
चुनावी सरकारको लोकप्रियतामुखी बजेट, यी हुन् केही सकारात्मक प्रयत्‍न
चुनावी सरकारको लोकप्रियतामुखी बजेट, यी हुन् केही सकारात्मक प्रयत्‍न अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएका पछिल्ला तीन वटा बजेटले पार्टीप्रति निम्त्याएको अवगाललाई विचार गर्दै अर्थमन्त्री विष्णु पौडेलले नयाँ बजेटमार्फत लोकरिझ्याइँको विकल्प समातेका छन्।