HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
मौसम बुझ्‍ने संयन्त्र नहुँदा थपिँदै विपद्
मौसम बुझ्‍ने संयन्त्र नहुँदा थपिँदै विपद् विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका उच्च हिमाली क्षेत्रमा अधिक वर्षा हुने क्रम शुरू भएको छ। तर, ती स्थानमा तापक्रम, वर्षा आदि मापन गर्ने संयन्त्र छैन। जबकि, जलवायुजन्य विपत्तिबाट हुने जोखिम कम गर्नका लागि आवश्यक त्यस्तो संयन्त्रको जिम्मा स्थानीय सरकारलाई दिन सकिन्छ।
सीके राउतको वाईसीएल सम्झाउने ज्यादती
सीके राउतको वाईसीएल सम्झाउने ज्यादती तीन वर्षअघि सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको दाबी गरेका चन्द्रकान्त (सीके) राउतका कार्यकर्ताले जनकपुरमा वाईसीएलको झल्को दिने ज्यादती गरेका छन्।