HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कतार विश्वकपलाई अधिकारवादीले फुकेको सिट्ठी
कतार विश्वकपलाई अधिकारवादीले फुकेको सिट्ठी आजको ठीक एक वर्षमा विश्वको ध्यान कतारमा हुने फिफा विश्वकप फूटबलको फाइनल खेलमा केन्द्रित हुनेछ। त्यो दिन १८ डिसेम्बर २०२२ हो। र, १८ डिसेम्बर भनेको अन्तर्राष्ट्रिय आप्रवासी दिवस पनि हो।
झिझियाँले उघारेको घुँघट मिथिला क्षेत्रका महिलाले जसरी मिथिला कलालाई जोगाएका छन्, ठीक त्यसै गरी कलाले पनि उनीहरूको आत्मविश्वासलाई उचो बनाउँदै लगेको छ।