मान्छेलाई जोड्ने सडक वन्यजन्तुलाई धराप नेपालको प्रस्तावित एक राजमार्गले ठूला शिकारी जनावरमाथि जोखिम थपेको हालैको एक अध्ययनले देखाएको छ। नयाँ वन्यजन्तुमैत्री पूर्वाधार विकास सम्बन्धी सरकारी निर्देशिकाले यो समस्यालाई सहज बनाउन सक्ला?
भर पर्नै नसकिने स्वास्थ्यका तथ्याङ्क, हचुवामा बन्छन् नीति र योजना सरकारले स्वास्थ्य सम्बन्धी तथ्याङ्क नराख्दा, भएकालाई व्यवस्थापन नगर्दा र तथ्याङ्क सङ्कलन विश्वसनीय नहुँदा स्वास्थ्यका समस्या समाधान गर्न चुनौती थपेको मात्र छैन, नीति तथा योजना नै हचुवामा बन्ने गरेका छन्।