HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कांग्रेसका यी नेता जाे गठबन्धन हुँदा चुनाव उठ्न पाउँदैनन्
कांग्रेसका यी नेता जाे गठबन्धन हुँदा चुनाव उठ्न पाउँदैनन् संसदीय निर्वाचनमा वर्तमान सत्ता गठबन्धन कायम रहे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी सहित ४० केन्द्रीय नेता आफ्नो क्षेत्रबाट प्रत्यक्ष तर्फबाट उम्मेदवार हुनबाट वञ्चित हुन्छन्।
धरानवासीले किन पत्याए हर्क साम्पाङलाई?
धरानवासीले किन पत्याए हर्क साम्पाङलाई? राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएर अभियान चलाउँदै आएका हर्क साम्पाङले धरान उपमहानगरका स्वतन्त्र उम्मेदवारका रूपमा धेरैले नसोचेको जनमत पाएका छन्।