HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
अनुकरणीय अस्पताल
अनुकरणीय अस्पताल राजनीतिक अस्थिरता र व्यवस्थापकीय कमजोरीले देशको समग्र स्वास्थ्य सेवा भद्रगोल बनिरहे पनि केही अस्पतालले बिरामीलाई निःशुल्क तथा केहीले सहुलियत दरमा गुणस्तरीय सेवा दिइरहेका छन्।
सुरक्षा माग्नेलाई प्रहरीले गोली हान्यो, सुरक्षा माग्न कहाँ जाने?
सुरक्षा माग्नेलाई प्रहरीले गोली हान्यो, सुरक्षा माग्न कहाँ जाने? वन्यजन्तुबाट सुरक्षित रहन पाउनुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा गरिरहेका सर्वसाधारणमाथि गोली प्रहार गर्नु सुरक्षाकर्मीको गल्ती भएको सोनाहीवासी बताउँछन्। दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।