HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कति सुरक्षित छन् नेपालका झोलुङ्गे पुल?
कति सुरक्षित छन् नेपालका झोलुङ्गे पुल? भारतको गुजरातमा झोलुङ्गे पुल खस्दा एक सय भन्दा बढीको ज्यान लिएको घट्नाले हाम्रा झोलुङ्गे पुलहरु चाहिँं कत्तिको सुरक्षित छन् भन्ने प्रश्न जन्माएको छ। देशभरीका झण्डै दश हजार झोलुङ्गे पुलहरु कस्तो अवस्थामा छन् त?
मनोपरामर्शको आपराधिक धन्दा
मनोपरामर्शको आपराधिक धन्दा मनोविज्ञानको पूर्ण अध्ययनै नगरेका र सामान्य तालीम लिएकाहरूले खुलेआम ‘मनोपरामर्श सेवा’ चलाइरहँदा बिरामीहरूले पैसा मात्र होइन, जीवन नै गुमाइरहेका पनि हुन सक्छन्।