HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
एक दिन भए पनि सर्वोच्च फर्कने जबराको इच्छालाई संसद्को साथ! 
एक दिन भए पनि सर्वोच्च फर्कने जबराको इच्छालाई संसद्को साथ!  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कार्यकाल सकिन एक साता बाँकी छँदा संघीय संसद् सचिवालयको पत्रले नयाँ बहस सिर्जना गरेको छ। 
कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली, नेपाली विज्ञले पनि गरेका थिए शङ्का
कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली, नेपाली विज्ञले पनि गरेका थिए शङ्का कितिया पाब्लोस्कीले हिउँ चितुवाको तस्वीर सार्वजनिक गर्दा नेपाली विज्ञले शङ्का गरेका थिए। अहिले आएर ती तस्वीर नक्कली रहेको पुष्टि भएको छ।