HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
दावाले नेपाली नागरिकता लिंदाका कागजात गायब, एउटा कर्मचारीको मात्रै दस्तखत
दावाले नेपाली नागरिकता लिंदाका कागजात गायब, एउटा कर्मचारीको मात्रै दस्तखत करीब १०० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता लिंदाका कागजात गायब गरिएका छन् भने नागरिकता जारी गर्दा एक जना अधिकृतको मात्रै दस्तखत भेटिएको छ।
रेडियो फ्रिक्वेन्सी रोयल्टीमा केन्द्रको एकलौटी
रेडियो फ्रिक्वेन्सी रोयल्टीमा केन्द्रको एकलौटी प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९/८० देखि रेडियो फ्रिक्वेन्सी रोयल्टी स्थानीय र प्रदेश सरकारलाई पनि बाँड्न सिफारिश गरेको छ।