HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
वर्षा नहुँदा सुकेका पतिंगरले बस्ती पुर्‍याए वनको डढेलो
वर्षा नहुँदा सुकेका पतिंगरले बस्ती पुर्‍याए वनको डढेलो वैशाखको शुरूआतसँगै सुकेका पतिंगरले बस्तीमा पुर्‍याएको वनको डढेलोबाट देशका विभिन्न भागमा धनजनको क्षति भइरहेको छ।
जलवायु जाेखिमले विदेशिंदै नेपाली कामदार
जलवायु जाेखिमले विदेशिंदै नेपाली कामदार पछिल्ला वर्षहरूमा नेपालबाट कामका लागि विदेश जानेमध्ये धेरै व्यक्ति जलवायु प्रकोपले ल्याएको विपत्तिका कारण देश छोडिरहेको नयाँ अध्ययनले देखाएकाे छ।