HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
प्रथम अन्नपूर्ण आरोही हर्जोगका दुर्लभ तस्वीरहरू पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण
प्रथम अन्नपूर्ण आरोही हर्जोगका दुर्लभ तस्वीरहरू पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण पहिलो अन्नपूर्ण हिमाल आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका प्रथम अन्नपूर्ण आरोही हर्जोगका दुर्लभ तस्वीरहरू पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण गरिएकाे छ ।
भारतीय सेना प्रमुख नरवणेले गरे माउन्टेन फ्लाइट
भारतीय सेना प्रमुख नरवणेले गरे माउन्टेन फ्लाइट नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख (स्थल सेनाध्यक्ष) मनोज मुकुन्द नरवणेले शुक्रबार बिहान माउन्टेन फ्लाइट गरेका छन्। नेपाली सेनाको हेलिकप्टरमार्फत् पर्वतीय उडान गरेका नरवणेले सगरमाथा क्षेत्रका उच्च हिमाली शृङ्खलाको दृश्यावलोकन गरेर फर्किएका छन्।